आजै साइन अप गर्नुहोस् ताकि भोलि कुनै समस्या परिहालेमा, के गर्ने भनेर तपाईंलाई थाहा होस्।
अत्यावश्यक सुरक्षा
मुख्य सुविधाहरू
आगन्तुकका लागि पूर्ण कभर
मुख्य सुविधाहरू
पूर्ण सुरक्षा
मुख्य सुविधाहरू
सबै योजनाहरूमा २४/७ बहुभाषी आपतकालीन कल सुबिधा समावेश छ।
दीर्घकालीन योजनाहरूको शुल्क मासिक रूपमा लाग्छ। आगन्तुक योजनाहरू भने एकपटक मात्र तिरे पुग्छ। कर र प्रशोधन शुल्क लाग्न सक्छ। कभरेज पूर्ण नियम र सर्तहरूको अधीनमा रहनेछ।
परम्परागत बीमाले तपाईंको खर्चलाई मात्र सुरक्षित गर्छ। हामी चाहिँ तपाईंलाई सुरक्षित गर्छौं।
संकटको बेला वास्तविक व्यक्तिले तत्कालै जवाफ दिने
समस्या नसुल्झिएसम्म निरन्तर साथ दिने
तत्काल आवश्यकताअनुसार अनुवाद सेवा
आर्थिक कभरेज पनि समावेश
धेरै भाषाहरूमा सेवा उपलब्ध